साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच वर्ष पर !

पाँचैवर्ष कट्दा पनि सधैं उस्तै कुरा उपलव्धि नदेखिने गऱ्या वाचा पूरा आशे-मनका मतदांता भोट हाल्दै जाने यो होला कि त्यो होलामा कति धोका खाने ?

Nepal Telecom ad

डा. लाेकेन्द्प्रसाद पाैड्याल :

चुनावअघि भोट माग्दा थियो नम्र स्वर
त्यसपछि त मतदाता पाँच वर्ष पर

कोही भेट्न जाँदा पनि व्यस्तताको बोली
प्रायः सुस्त उनको अड्डा आज हैन भोलि

पाँचैवर्ष कट्दा पनि सधैं उस्तै कुरा
उपलव्धि नदेखिने गऱ्या वाचा पूरा

आशे-मनका मतदांता भोट हाल्दै जाने
यो होला कि त्यो होलामा कति धोका खाने ? ॥

०००
हालै प्रकाशित ‘गञ्जागाेल’ कवितसंग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x