साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिनै उत्तानो पऱ्याछन्

सुनमा सुताइदिन्छु पैसै ओडाइदिन्छु भन्दा पनि खुसी छैन अधरमा अचेल । निधार भरी चन्दन र अक्षता घसे पनि तपाईं चोर नै हो मेरो नजरमा अचेल ।

Nepal Telecom ad

मरुभूमि नारायण :

हरिबिजोग छ त गाउँ सहरमा अचेल
कुदेका छन् मान्छे रहेरै रहरमा अचेल ।

नखाउन भन्यो ग्यालिन छोड्ने होइन
तिनै उत्तानो पऱ्याछन् बगरमा अचेल ।

भस्मै जो थिए कुम्भकर्ण हिजोअस्ति
तिनै उठ्दछन् पहिलो प्रहरमा अचेल ।

बुढाहरू पाखा लागे युवा विदेश गए
युवतीहरु भुल्न थाले जहरमा अचेल ।

विदेशमा चलिराछ कतिका दुःखहरु
राम्रो संकेत आउँदैन खबरमा अचेल ।

सुनमा सुताइदिन्छु पैसै ओडाइदिन्छु
भन्दा पनि खुसी छैन अधरमा अचेल ।

निधार भरी चन्दन र अक्षता घसे पनि
तपाईं चोर नै हो मेरो नजरमा अचेल ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x