साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमेनाघर

“यो त अस्पताल हो । कहाँ पाइन्छ ?” उसले अलि चर्को बोल्यो । मैले कुनाको टेबलमा देखाएँ । “ए वहाँ त यहाँको सिनियर डाक्टरसाब हुनुहुन्छ त्यसैले वहाँलाई बाहिरबाट ल्याइदिएको ।” उसले भन्यो ।

Nepal Telecom ad

ढाकामोहन बराल :

“यता पनि याद गरिद्नु होला है ?” अर्को बिरामीको कुरुवालाई भन्दै म चमेनाघर खाना र तातो पानी लिन गएँ । चार दिन देखि अस्पतालमा बास भएको थियो । बिरामी कुरुवा म एक्ले हुँदा यसको परिसर बाहिर जान पनि मिलेन । बानी नै त हैन तर कहिले काहीँ धुमपान गर्ने भए पनि मलाई असाध्यै तलतल लागेको थियो । अस्पताल परिसरको चमेनाघरमा यो सुबिधा हुने त सम्भावना नै थिएन ।

पर कुनाको टेबलमा बसेर एक जना मान्छेले धुवाँ उडाएको देखेर मलाई पनि अलिकति साहस आयो । काउन्टरमा बसेको भाइलाई आफ्ना हातका दुई औँला ओठामा लगेर सङ्केत गरेँ ।

“यो त अस्पताल हो । कहाँ पाइन्छ ?” उसले अलि चर्को बोल्यो । मैले कुनाको टेबलमा देखाएँ ।
“ए वहाँ त यहाँको सिनियर डाक्टरसाब हुनुहुन्छ त्यसैले वहाँलाई बाहिरबाट ल्याइदिएको ।” उसले भन्यो ।

०००
पोखरा ७ मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x