साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दर

के हुनु घरमा खाना बसाले पछि दर खाने निम्ता गर्दछ्न् । नजाउँ मातेर आइन भन्लान्, जाउँ यसरी पाकेको खाना फाल्नु पर्छ । यो हप्ता त मेरो पकाउँदै फाल्दै गरेर बित्ने भयो नि ।

Nepal Telecom ad

ढाकामोहन बराल :

“के हो ,फोहोरको पोको त ठूलो छ त मेडम ?” हरिमायाले भनिन् ।
“ट्रक दिन दिनै आए पनि आज भोलि फोहोर बढी हुन थालेको छ ।” उषाले भनिन् ।
उनीहरू महानगरको फोहोर मैला लिन आउने कन्टेनरमा फोहोर खन्याउँदै थिए । कन्टेनर भरिन आँट्दै थियो ।
“हजुरले त राख्न पाउनु भयो, अब पारी गल्लीमा यो खन्याएर मात्र आउँछ ।” फोहर ब्यबस्थापनका कर्मचारीले भने ।

“आज भोलि कति धेरै फोहर निस्कन्छ है महानगरमा ?” हरिमायाले भनिन् ।
“के गर्नु पहाडमा भए कि वस्तुले खान्थ्यो कि मलखाद हुन्थ्यो । यहाँ जे पनि फाल्नु पर्ने ।” उषाले भनिन् ।
“आज के फाल्नु भयो त मेडम त्यसरी ?” हरिमायाले सोधिन् ।

“के हुनु घरमा खाना बसाले पछि दर खाने निम्ता गर्दछ्न् । नजाउँ मातेर आइन भन्लान्, जाउँ यसरी पाकेको खाना फाल्नु पर्छ । यो हप्ता त मेरो पकाउँदै फाल्दै गरेर बित्ने भयो नि ।” उषाले भनिन् ।

०००
पोखरा ७ मासबार, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x