साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थाहा छ ?

यमराजले प्रश्न गरे गरिब देशले यत्रो धन कहा पायौ नेपालीको जवाफ देश गरिब भए नि मान्छे धनी पर्‍यौ यहाँ आई दशलाखको चेक सिधै बैङ्कमा दाखिल गर्‍यौ ।

Nepal Telecom ad

उषा गुरुङ :

यमलोकको यम बैङ्कमा संसारको धनाढ्य को
सबै भन्दा धनाढ्य परेका छन् नेपालका मान्छे पो
जति जना यमलोक पुगे दश दश लाख जम्मा गरे
यमराज त नेपाली धनाढ्य देखेर दङ्गदास पो परे ।

यमराजले प्रश्न गरे गरिब देशले यत्रो धन कहाँ पायौ
नेपालीको जवाफ देश गरिब भए नि मान्छे धनी पर्‍यौ
जिउँदोलाई खान बस्न दुःख भए नि मरेपछि यो पायौ
यहा आई दशलाखको चेक सिधै बैङ्कमा दाखिल गर्‍यौ ।

जिउँदो हुँदा ऋणमा डुबे मरेपछि दशलाख पाए राम्रै गरे
हाम्रो सरकार बुद्धिमान जिउँदो बन्दुक खाए दशै लाख दिए
यस्तो ज्ञानी बुद्धिमानी संसारमै हुन्न है भनी यमराजले कहे
यो रूपियाँ अचल हुन्छ चेकमा सरकारको सही छैन यमले भने ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x