साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उखाने खित्कौली

आए आँप गए झटारो आजको अभिभावक सन्तान विदेश पठाउन हतारो । मुखमा राम राम बगलीमा छुरा नेताको भाषण सुनेर काम भो सब अधुरा ।

Nepal Telecom ad

उषा गुरूङ :

१.
गर्ने भन्ने हनुमान
पगरी गुँथ्ने ढेडु
पराईले गुन चिनेर
उचाईमा पुर्‍याएकी चेली
आज आफन्तलाई
सम्मान दिने चटारो ।

२.
म ताक्छु मुडो
बन्चरो ताक्छ घुँडो
आजको सन्तानलाई
सही मार्ग के देखाउनु
आफ्नै टाउकामा झटारो ।

जता मल्को
उतै ढल्को
सोझो दुनियाँ
नेताको पुच्छर
समाउन पल्को ।

३.
आए आँप
गए झटारो
आजको अभिभावक
सन्तान विदेश
पठाउन हतारो ।

मुखमा राम राम
बगलीमा छुरा
नेताको भाषण सुनेर
काम भो सब अधुरा ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x