कमलप्रसाद र देवरुपा न्यौपानेका सुपुत्र डा. छायादत्त न्यौपाने २०२२ असार १६ गते हुवास, पर्वतमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन हासिल गर्नुभएका न्यौपाने प्राध्यापन सेवामा सम्बद्ध हुनुहुन्छ र हाल काठमाडौं बस्नुहुन्छ । २०४५ सालमा ‘मेरो समाज’ शीर्षकको एकाङ्की लेखनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका न्यौपानेको पहिलो कृतिको रूपमा ‘भाषा : सिकाइ, सीप र सिर्जना’ (२०५३) प्रकाशन भएको थियो । विशेषगरी बाल साहित्यमा कलम चलाउनु हुने न्यौपानेका दर्जन बढी बालपुस्तकहरू प्रकाशित छन् । यसैगरी उहाँका ‘कदर नभएपछि’ (२०६४) निबन्धसङ्ग्रह, ‘वाङ्मयका कुरा’ समालोचना लगायत कृतिहरू प्रकाशित छन् । सम्पर्क : ९८४१५८१३४१
साइनोका पाँच फाँकी
१. सधैं उस्तै उकालो ? खै सुस्ताउन चौतारो ? उनै सीमितमै सयल ? २. बिदेसिए पाखुरा
पुरा पढ्नुहाेस्मुस्कानका पाइला
साझा कर्म हो सिर्जना । मनले रहर गर्छ । मस्तिष्क अभ्यासमा लाग्छ । चेतनाले पाइन हाल्छ
पुरा पढ्नुहाेस्अविश्रान्त गति
जग बिर्सने अभीष्ट बोकेको मोटो चेतनाको चोइलो, स्वार्थको सातु, लोभको भकारी, गुटको गजबार ठोक्ने मै-मत्त ठिमाहा
पुरा पढ्नुहाेस्देश हाँक्ने कानुन
बिउ मासेर गौरव गर्छन् किसानहरू स्वार्थपूर्तिमा पुरुषार्थ देख्छन् नेताहरू हात थापेर जिउ पाल्छन् कर्मचारीहरू छलकपटमा रमाउँछन्
पुरा पढ्नुहाेस्साइनोका सात फाँकी
१. पुरुषार्थी नेपाली जीवन सिँगार्छ कामी शिर उचाल है इमानी ! २. बाँचे भइन्छ भेट कर्म
पुरा पढ्नुहाेस्साइनोका सात फाँकी
१. जिताऊ न जीवन कति थिचिनु हारले ? गिज्याइरह्यो संसारले ! २. कर्तव्य धान्छ धर्म कर्ममा
पुरा पढ्नुहाेस्प्रयोगै प्रयोगको मञ्च !!
राजनीतिक प्रयोगशाला कूटनीतिक प्रयोगशाला कम्युनिस्ट प्रयोगशाला काँग्रेस प्रयोगशाला राजसंस्था प्रयोगशाला मधेसीको प्रयोगशाला कृषिनीति प्रयोगशाला कृषि उत्पादन
पुरा पढ्नुहाेस्साइनोका चार फाँकी
१. गोजी-गोजी एस्पिपि मुखाले हो प्रतिकार रणभूमि बन्ने आँगन ?? २..भन्नुस् म कस्तो मान्छे ? शून्य
पुरा पढ्नुहाेस्साइनोका चार फाँकी
१. सकुनिको सहारा धमिरियो कूटनीति देशद्रोही छ चालबाजी ? २. नटेक्ने मेरा खुट्टा झार पलाको पुर्पुरो
पुरा पढ्नुहाेस्

chhayadatta neupane


























