साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका सात फाँकी

अहङ्कारीको भीड कपटीको बोलबाला ठग-स्वार्थीको होडबाजी !

Nepal Telecom ad

१.
पुरुषार्थी नेपाली
जीवन सिँगार्छ कामी
शिर उचाल है इमानी !

२.
बाँचे भइन्छ भेट
कर्म उभ्याउँछ शिर
जाँगर भरिदिन्छ पेट !

३.
किन्न पाइहालिन्छ
नखनौं करेसाबारी
उचालौं सारी पुगौं खाडी ?

४.
खै कहाँ बस्यो थिति ?
यी उस्तै छ भाँडभैलो !
हाड तानिराछ सडक !!

५.
अहङ्कारीको भीड
कपटीको बोलबाला
ठग-स्वार्थीको होडबाजी !

६.
पुर्नुपर्छ खाडल
फक्रिदेऊ प्रिय फूल
मुस्कुराउँछ नि जीवन ।

७.
निरन्तर साइनो
नेपाली साख साइनो
मौलिक सिर्जना साइनो !

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x