साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका सात फाँकी

पुरानै छ नि नसा नफेरी हुन्न टाउको सबै जोगी कान चिरुवा ? पेलिने हो निमुखा पेल्छ सत्ता भत्ता जत्था व्यक्ति-सुख, राज्य खपत ?

Nepal Telecom ad

छायादत्त न्यौपाने :

१.
यो हो कुरौटे मेलो
सञ्जालको सङ्कुचन
मन-विवेक विचलन ?

२.
चतुर खेलाडी हुँ
सुन साट्छु घुनशीत
ध्याउन्न मेरो म बाँच्ने ?

३.
तिखा ती काँडाहरू
फूल मन पर्ने मान्छे
जतनले बाँच्छ जीवन !

४.
कुरा हुन्छन् माटाका
यी कर्म जति व्यक्तिका
द्वन्द्व चल्छन् भागबिलाका !

५.
म रम्छु पैसासँग
मन रम्छ मनसँग
जीवन हो सिर्जनासँग !

६.
पुरानै छ नि नसा
नफेरी हुन्न टाउको
सबै जोगी कान चिरुवा ?

७.
पेलिने हो निमुखा
पेल्छ सत्ता भत्ता जत्था
व्यक्ति-सुख, राज्य खपत ?

०००
पर्वत, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x