साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका पाँच फाँकी

शैल चढ्ने रहर ! खै निरन्तर अभ्यास ? भत्के इमानी बाटाहरू ?

Nepal Telecom ad

१.
सधैं उस्तै उकालो ?
खै सुस्ताउन चौतारो ?
उनै सीमितमै सयल ?

२.
बिदेसिए पाखुरा
बाँझै बसे पाटाहरू
बथानिए यी धूर्तहरू !

३.
यी पुँजी प्यारा मान्छे
पल्के एक्लै एक्लै खान
जनता पो झन् झन् गरिब ?

४.
उजाड छ बगैंचा
हिर्काउँदै छ शिशिर
खै कैले आउँछ वसन्त ?

५.
शैल चढ्ने रहर !
खै निरन्तर अभ्यास ?
भत्के इमानी बाटाहरू ?

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x