कमलप्रसाद र देवरुपा न्यौपानेका सुपुत्र डा. छायादत्त न्यौपाने २०२२ असार १६ गते हुवास, पर्वतमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन हासिल गर्नुभएका न्यौपाने प्राध्यापन सेवामा सम्बद्ध हुनुहुन्छ र हाल काठमाडौं बस्नुहुन्छ । २०४५ सालमा ‘मेरो समाज’ शीर्षकको एकाङ्की लेखनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका न्यौपानेको पहिलो कृतिको रूपमा ‘भाषा : सिकाइ, सीप र सिर्जना’ (२०५३) प्रकाशन भएको थियो । विशेषगरी बाल साहित्यमा कलम चलाउनु हुने न्यौपानेका दर्जन बढी बालपुस्तकहरू प्रकाशित छन् । यसैगरी उहाँका ‘कदर नभएपछि’ (२०६४) निबन्धसङ्ग्रह, ‘वाङ्मयका कुरा’ समालोचना लगायत कृतिहरू प्रकाशित छन् । सम्पर्क : ९८४१५८१३४१
प्याराे भकाराे
डा. छायादत्त न्याैपाने : अहङ्कारी आग्लाेमा उभिएर अग्लिएकाे मान्छे म वरिपरि हेर्नु छैन मैले मेरा आँखा
पुरा पढ्नुहाेस्के भने जेनजीले ?
डा. छायादत्त न्यौपाने : झन्डै बच्यो प्राण ! सज्जन भन्थे समय बलवान् हुन्छ । अरुको कुरा
पुरा पढ्नुहाेस्(अ)नैतिक शिक्षा
डा.छायादत्त न्यौपाने ‘बगर’: सृष्टि सौन्दर्य पछ्याउने प्राणी मान्छे प्रविधिका पछि लागेर आफैलाई बिर्सिने भएको छ ।
पुरा पढ्नुहाेस्ज्यान पाेस्ने दाउ
डा. छायादत्त न्याैपाने : अहिले म, मजस्तै छु हिजोजस्तो छैन आज खाेज्छु म आफैभित्र केलाउँछु अन्तरकुन्तर
पुरा पढ्नुहाेस्कुशल प्रस्तुति !
डा. छायादत्त न्याैपाने : सामाजिक सञ्जालतिर देखाउँदै - सविना ! हेर न मान्छेहरू कहाँ कहाँ पुग्छन्
पुरा पढ्नुहाेस्आँखाकाे मागपत्र
डा. छायादत्त न्याैपाने : कत्राे बडेमाकाे रहर मेरो ! याे कुनै चानचुन रहर हाेइन सिङ्गै देश
पुरा पढ्नुहाेस्खै कुन्नि !
डा. छायादत्त न्याैपाने : खै अचेल म मै भाछु। अरूको कुरा सुन्नै मन छैन । मलाई
पुरा पढ्नुहाेस्अनुहार देखिने ऐना !
डा. छायादत्त न्यौपाने बगर : लौ, आउनुहोस् ! आउनुहोस् ! सज्जनवृन्द आउनुहोस् !! वासन्ती पालुवा भाँचेर
पुरा पढ्नुहाेस्खर्क
डा. छायादत्त न्याैपाने : देख्ने सुन्ने धेरै यहाँ नक्कले नि धेरै यताउता गुणगान सुनाउँछु मेरै बिदेसिने
पुरा पढ्नुहाेस्मेरो साथी
डा. छायादत्त न्याैपाने : मेराे एक जना साथी छ साथी अत्यन्त जाती छ अभाव मेट्छु भन्छ
पुरा पढ्नुहाेस्

chhayadatta neupane

























