साइबर अपराध सम्बन्धी सचेतना सामग्री
कमलप्रसाद र देवरुपा न्यौपानेका सुपुत्र डा. छायादत्त न्यौपाने २०२२ असार १६ गते हुवास, पर्वतमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन हासिल गर्नुभएका न्यौपाने प्राध्यापन सेवामा सम्बद्ध हुनुहुन्छ र हाल काठमाडौं बस्नुहुन्छ । २०४५ सालमा ‘मेरो समाज’ शीर्षकको एकाङ्की लेखनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका न्यौपानेको पहिलो कृतिको रूपमा ‘भाषा : सिकाइ, सीप र सिर्जना’ (२०५३) प्रकाशन भएको थियो । विशेषगरी बाल साहित्यमा कलम चलाउनु हुने न्यौपानेका दर्जन बढी बालपुस्तकहरू प्रकाशित छन् । यसैगरी उहाँका ‘कदर नभएपछि’ (२०६४) निबन्धसङ्ग्रह, ‘वाङ्मयका कुरा’ समालोचना लगायत कृतिहरू प्रकाशित छन् । सम्पर्क : ९८४१५८१३४१
केही फाँकी साइनो

केही फाँकी साइनो

डा. छायादत्त न्याैपाने : १.खुले हृदयी पाना मुस्कुराए पाखाहरू रम्य छ वासन्ती बहार । २.जुधून् यी

पुरा पढ्नुहाेस्
पत्याउनु भाे !

पत्याउनु भाे !

डा. छायादत्त न्याैपाने : म मान्छे सिपालु । हाे, नपत्याउनुभा ? हेर्नू न मेरा कामकाज ।

पुरा पढ्नुहाेस्
राम्रा मान्छे

राम्रा मान्छे

डा. छायादत्त न्याैपाने : घुस जुस चपाउने कति राम्रा मान्छे पैसा दिने पद लिने आहा हाम्रा

पुरा पढ्नुहाेस्
प्रज्ञाविमर्श

प्रज्ञाविमर्श

डा. छायादत्त न्याैपाने : अचेल रहरलाई मुस्किल छ जिउन विषादीको बिगबिगी जित्छ खेतबारी भुस बालुवा कसमसले

पुरा पढ्नुहाेस्
बलेको आगाे

बलेको आगाे

डा. छायादत्त न्याैपाने : कस्ता हुन् है मान्छे यिनी मान्छे सताउने ? ढाँटी छली लुटी ठगी

पुरा पढ्नुहाेस्
केही फाँकी साइनो

केही फाँकी साइनो

डा. छायादत्त न्याैपाने : १. कति तल ओर्लेछु भाँचे उक्लने भर्‍याङ बढ्यो दूषित वनमारा ! २.

पुरा पढ्नुहाेस्
भाे खाेज्दिनँ

भाे खाेज्दिनँ

डा. छायादत्त न्याैपाने : ल, कान थाप्नु न है आदरणीयज्यू ! सुटुक्क भन्छु । अन्त भेद

पुरा पढ्नुहाेस्
सपनाकाे पिङ

सपनाकाे पिङ

डा. छायादत्त न्यौपाने बगर : हँ ! मलाई कसरी ढुङ्गा भन्या तपाईंले ? कहाँ के भाषण

पुरा पढ्नुहाेस्
मालाखेती

मालाखेती

छायादत्त न्यौपाने ‘बगर’ : बेथितिले पिटिरहेको वर्तमान हुत्याउन तम्सिएको प्राकृतिक प्रकोप जीवन चकमन्न पारिरहेको मौसमी सङ्ग्राम

पुरा पढ्नुहाेस्
नेपाली मान्छे

नेपाली मान्छे

डा.छायादत्त न्यौपाने ‘बगर’: दशकौं बिते प्रतीक्षाका घडी गन्दा गन्दै । उज्याला सपनाहरूले गन्तव्य छाडे । जीवन

पुरा पढ्नुहाेस्