साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही फाँकी साइनो

तमस प्रिय मान्छे चुठ्न नसिकेकाे मान्छे सुशासन, हुङ्कार ठुलाे !

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

१.खुले हृदयी पाना
मुस्कुराए पाखाहरू
रम्य छ वासन्ती बहार ।

२.जुधून् यी दुवै आँखा
बसून् ती वैरीका घाेडा
उठून् श्रमिक हातहरू।

३.कुरै कुराकाे खेती
प्रेम प्रणयकाे खेती
लड्डु फल्ने मनकाे खेती !

४.आहा स्वादिला गफ !
सुखी जीवनका गफ
कर्महीन अल्छीका गफ !

५.जीवन हाँस्ने कर्म
साथ दिने पाकशाला
सुखी हुने निश्छल प्रेम !

६.आँखा खाेल्ने चेतना
सिर्जना सूत्र बहार
सुन्दर देखिन्छ संसार ।

७.आफै व्यस्त छ मान्छे
आफै बिर्सन्छ सत्कर्म
खेदिन्छन् विवेक-इमान ?

८.तमस प्रिय मान्छे
चुठ्न नसिकेकाे मान्छे
सुशासन, हुङ्कार ठुलाे !

९.हटाेस् आश्रयी भाेक
बढाेस् उत्पादन कर्म
खुलाेस् न चेतनाकाे दैलाे ।

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x