साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुसी मान्छे

तर बिडम्बना ! हड्पेर सबै खुसी निजी खुसीका दाउपेची पर्दाभित्र पस्छ स्वघाेषित विवेकी हुँ भन्दै सुकिलाे अनुहारमाथि मैलो शिरपेज भिरेकाे खुसी मान्छे !

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

आहा कति सिपालु क्या मान्छे !
मान्नुपर्छ यसकाे वाक्चातुर्यलाई
हेरौं कति बाेल्छ बाेलिरहन्छ
भन्छ जीवनकाे अभीष्ट हाे खुसी
अझ बल गरेर भन्छ सामूहिक खुसी
हरेक मान्छेको प्रयत्न हाे खुसी
ऊ चिन्छ पनि खुसी फल्ने वृक्ष
परिवारसँगै वरिपरि बस्छ खुसी
सुुटुक्क पत्ता लाउँछ छिमेकी खुसी
सुमसुम्याई लिन्छ पशुपन्छीकाे खुसी
झाेलीतुम्बा थाप्छ रुखबिरुवासँग
बटुल्छ हावापानीसँग खुसी
खुसुक्क गाग्रीमा भर्छ झरनाबाट खुसी
साथी भाइ खेलाउँछ खुसी
खुसी, खुसी देख्छ सर्वत्र खुसी
तर बिडम्बना ! हड्पेर सबै खुसी
निजी खुसीका दाउपेची पर्दाभित्र
पस्छ स्वघाेषित विवेकी हुँ भन्दै
सुकिलाे अनुहारमाथि
मैलो शिरपेज भिरेकाे खुसी मान्छे !

०००
पर्वत, हाल : काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x