साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सात हाइकु

मुढा सल्काउँ माघ खेर नफाल जवानी फूल्यो ।

Nepal Telecom ad

जीवन आचार्य निश्चल :

१.
शित लहर
मृत्यु पुस्कार प्राप्ती
वा ! सरकार ।

२.
साउनेवर्षा
सरकार निन्द्रामा
भिरको घर ।

३.
गुँरासे वन
हलचल मनमा
मंसिर लाग्यो ।

४.
पसिना तप्प
गह्राभरि सपना
मंसिर झुल्यो ।

५.
मुढा सल्काउँ
माघ खेर नफाल
जवानी फूल्यो ।

५.
सयपत्रीबेली
फूल्यो आँगनभरि
रित्तो निधार ।

६.
काँचुली फेर्‍यौ
भुइँभरि पोखियौ
वसन्त तिमी ।

७.
जून चिहायो
दैलोको कुनाबाट
थकित योद्धा ।

०००
बागमती नगरपालिका ११ कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुत्ताजहरू

जुत्ताजहरू

जीवन आचार्य निश्चल
उज्यालोको बयान

उज्यालोको बयान

जीवन आचार्य निश्चल
एकजोर पुरानो जुत्ता

एकजोर पुरानो जुत्ता

जीवन आचार्य निश्चल
बालुवामाथि घर

बालुवामाथि घर

जीवन आचार्य निश्चल
बुढीऔँला

बुढीऔँला

जीवन आचार्य निश्चल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x