साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

पोल्ने घामझैँ बन्नु हुन्छ या छहारी मर्जी हजुरकै गैरीखेत बन्नु हुन्छ या सुख्खा टारी मर्जी हजुरकै नामसारी गरेको हुँ मनको जायजेथा राजीखुशीले फूलबारी बनाउने हो कि चिहानघारी मर्जी हजुरकै ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
हात समाउन आउनु भयो एक्लै जङ्घार तरेपछि
के काम छ कोसेली काईँयो कपाल जम्मै झरेपछि
यति दूरदर्शी हुनु हुन्छ कि हाम्रा भाग्य निर्माताहरू
अस्पताल बनाउने भन्नु हुन्छ रोगले मान्छे मरेपछि ।

२.
पोल्ने घामझैँ बन्नु हुन्छ या छहारी मर्जी हजुरकै
गैरीखेत बन्नु हुन्छ या सुख्खा टारी मर्जी हजुरकै
नामसारी गरेको हुँ मनको जायजेथा राजीखुशीले
फूलबारी बनाउने हो कि चिहानघारी मर्जी हजुरकै ।

३.
जरा सुकाएर टुप्पाबाट पलाउन खोज्नेहरू सङ्ग सकिन्न
पानीमा भिजाएर दियो जलाउन खोज्नेहरू सङ्ग सकिन्न
जस्तो बिउ रोप्यो त्यस्तै उब्जनी दिने हो यो धर्तिले पनि
अभिमान रोपेर प्रीति फलाउन खोज्नेहरू सङ्ग सकिन्न ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x