साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच टुक्रा कविता

बल्ड्याङ् ख्वाउदाँ हाँस्नुकाे मज्जा आफ्नै रहेछ अरू भन्दा म बाठ्ठाे भए पनि तीन बल्ड्याङ लडेपछि बल्ड्याङ् खाँदै बाँच्नुकाे तिक्तता आफ्नै रहेछ ।

Nepal Telecom ad

गंगा अभिलाषी :


बल्ड्याङ् खानु हाम्राे धर्म भएछ
यी कुरा हाम्रा लागि सभ्यता र संस्कृति बनेर हाेला
बल्ड्याङ् खानु हाम्राे कर्म भएछ ।


बल्ड्याङ्गै हामी लडेछाैं
आएन हाेस् जति ठक्कर खाए पनि
नियतिकै खेल भनेछाैं ।


नेपाली बल्ड्याङ् खादै बाँचेछाैं
वर्षाैं देखि यै रिति र परम्परा चलेर हाेला
हामीहरू बल्ड्याङ् खादा हाँसेछाैं ।


बल्ड्याङ् ख्वाउनु हाम्राे सभ्यता भएछ
यहाँ अरूलाई थेचार्ने र पछार्नेकाे ओईराे लागेर हाेला
बल्ड्याङ् ख्वाउनु हाम्राे परम्परा भएछ .


बल्ड्याङ् ख्वाउदाँ हाँस्नुकाे मज्जा आफ्नै रहेछ
अरू भन्दा म बाठ्ठाे भए पनि तीन बल्ड्याङ लडेपछि
बल्ड्याङ् खाँदै बाँच्नुकाे तिक्तता आफ्नै रहेछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नारी

नारी

गङ्गा अभिलाषी
फागुपूर्णिमा

फागुपूर्णिमा

गङ्गा अभिलाषी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x