साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फागुपूर्णिमा

हाँसी खुसी खेलौं न होली मरेर लानु छैन केहि मधुर वचन असल कर्म गरेर हामी रमाउ न साथी ।

Nepal Telecom ad

सप्तरङ्गी
रङको
रौनकता
फागुपूर्णिमा
साथीभाइ
परिवार
आपसमा
माया र प्रेम
सद्भाव बाँडी
दुःख र कष्ट
सब टाढा
फ्याँकी
रङ्गीबिरङ्गी
रङहरू धसी
हाँसी खुसी
खेलौं न होली
मरेर लानु
छैन केहि
मधुर वचन
असल कर्म
गरेर हामी
रमाउ न साथी ।

०००
२०७९/११/२१
कोलोराडो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच टुक्रा कविता

पाँच टुक्रा कविता

गङ्गा अभिलाषी
नारी

नारी

गङ्गा अभिलाषी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x