साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारी

छैन बुझ्ने कोही यहाँ आँशु झारी बाँच्छे यहाँ ।

Nepal Telecom ad

’अभिलाषी’ गङ्गा

देवी
दुर्गा
काली
माता

नारी
शक्ति
पुञ्ज
भनि

पुजा
गर्ने
कति
जाति

नव
दुर्गा
भरी
नारी

पुज्य
हुन्छे
देवी
मानि

देवी
माता
खप्छे
सधै

यौन
हिंसा
दर्द
पीडा

छैन
बुझ्ने
कोही
यहाँ

आँशु
झारी
बाँच्छे
यहाँ ।

०००
२०७९/११/२२
कोलोराडो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच टुक्रा कविता

पाँच टुक्रा कविता

गङ्गा अभिलाषी
फागुपूर्णिमा

फागुपूर्णिमा

गङ्गा अभिलाषी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x