साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालुवामाथि घर

आफ्नो हातमा सलाई लिनु भो अनि त, हामीलाई सुकेको पत्कर बनाउनु भो !

Nepal Telecom ad

अहो ! ईच्छा बेचेर त रहर बनाउनु भो,
तपाईले बालुवामाथि घर बनाउनु भो !

भन्नुहुन्छ मैले सृष्टि गरेको यो ससार,
ईश्वरले जगत चराचर बनाउनु भो !

तपाई अरुको सपना चर्नका लागि किन ?
मान्छेका सपनालाई सफर बनाउनु भो

थाल्यो पो, रहर नपलाउदै ओइलाउन
बेचेर सपना जगतको बगर बनाउनु भो

आफ्नो हातमा सलाई लिनु भो अनि त,
हामीलाई सुकेको पत्कर बनाउनु भो !

बनेपा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात हाइकु

सात हाइकु

जीवन आचार्य निश्चल
जुत्ताजहरू

जुत्ताजहरू

जीवन आचार्य निश्चल
उज्यालोको बयान

उज्यालोको बयान

जीवन आचार्य निश्चल
एकजोर पुरानो जुत्ता

एकजोर पुरानो जुत्ता

जीवन आचार्य निश्चल
बुढीऔँला

बुढीऔँला

जीवन आचार्य निश्चल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x