साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोत्तल बनेका छन्

Nepal Telecom ad

गुलाब बनेका छन कमल बनेका छन्
तिम्रै लागि मेरा गजल बनेका छन्

सायद समयले सिकाइरहेको छ
हिजोका खराबहरू असल बनेका छन्

गेटमै कुकुरदेखि साबधान लेखेर
हेर्नुस् अग्ला अग्ला महल बनेका छन्

भो बुझ पचाएर तपाईं प्यार नगर्नुहोस्
पिरतिमा कयौ पागल बनेका छन्

राधा मन भुलाउन गजल लेख्छे
पिउनेहरूलाई त बोत्तल बनेका छन् ।

हाल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x