साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्कैलाई सजिलो भयो

तिलहरी बेचेर पढायौ आमा ! हेर त अर्कैलाई सजिलो भयो ।

Nepal Telecom ad

बादल हटेर आकाश चम्किलो भयो
र हेर्दा हेर्दै आखा धमिलो भयो

पसिनाको कमाइ रहेछ हजुर
मुखमा हालेँ, नुनिलो भयो

तिलहरी बेचेर पढायौ आमा !
हेर त अर्कैलाई सजिलो भयो

तिमी आउदैछौ भनेको सुनेर
राधाको मुहारै हँसिलो भयो ।

०००
ओखलुढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x