साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर पालन

कुन कलोमा बिगार पर्यो अचम्मै पो भा’छ निस्वार्थी त्यो प्राणि पनि स्वार्थी हुँदै गा’छ ।

Nepal Telecom ad

गर्ला भनी घरको रक्षा
पालेँ कुकुर मैले
के को गर्नु रक्षा हजुर
घाँडो भाछ ऐले

दुई घरको जुठो कलो
खाँदा मिठो मानी
त्यहि भएर बिग्र्यो कि खै
यो कुकुरको बानी

कुन कलोमा बिगार पर्यो
अचम्मै पो भा’छ
निस्वार्थी त्यो प्राणि पनि
स्वार्थी हुँदै गा’छ ।

०००
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले मोटाउँछेस् ?

कहिले मोटाउँछेस् ?

स्वस्तिका दाहाल
पढाइ पुराण

पढाइ पुराण

स्वस्तिका दाहाल
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x