साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुनै बेला

Nepal Telecom ad

ऊ नै मेरो जिउने आधार थियो कुनै बेला
हामी दुईको बेग्लै संसार थियो कुनैबेला

तिमी राजा बन्थ्यौ मलाई रानी बनाएर
हाम्रै राज्य हाम्रै सरकार थियो कुनै बेला

अहिले सबथोक छ र पनि केही छैन
तिमी थियौ खुसी हजार थियो कुनैबेला

अहिले फुपू भन्नुपर्छ भन्दोरछ छोरालाई
राधा बिना मर्न तयार थियो कुनैबेला ।

भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x