साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार कहाँ हुन्छ ?

मन लाग्यो राधालाई नि करोडपति बन्न भनिदेऊ न आँसु बिक्ने बजार कहाँ हुन्छ ?

Nepal Telecom ad

सबैको उस्तै उस्तै बिचार कहाँ हुन्छ ?
तिमी मुस्कुराउनै छोड्यौ प्यार कहाँ हुन्छ ?

आमाको चौबन्दी आज ओल्टाइपल्टाइ हेरेँ
सोचेँ यत्ति धेरै माया भन्डार कहाँ हुन्छ ?

आश्रम हिँड्ने बेला बाले छोरासँग सोधे
सरकार हुन्छ भन्छन् बाबू सरकार कहाँ हुन्छ ?

मन लाग्यो राधालाई नि करोडपति बन्न
भनिदेऊ न आँसु बिक्ने बजार कहाँ हुन्छ ?

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x