साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खान्छ रे बाघ घाँस

उल्टाे पुल्टाेे के चलायाै बतास ? छानाेआफ्नै झ्याप्प गर्ला विनाश बाैलठ्ठीमा के बनायाै हबेली ढल्ला जम्मै जाे बनेकाे छ तास ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

प्यूँदै ताताे रक्त मार्दाेछ प्यास
बस्ती छिर्दै खान्छ रे बाघ घाँस

ठान्ने आफैँ जङ्गलाधीश वीर
बाँच्ला के याे झार खाएर गाँस ?

मार्ने मर्ने खेलमा रत्तिएकाे
बेहाेसीमा ज्यून के राख्छ आस ?

गर्जी हिँड्ने जङ्गली भीर पाखा
प्यायाे गर्ने अाेखती के नि खास ?

गर्थे ुकल्ला नाम पैले लिँदामा
लायाे साथी पार्न के मन्त्र पाश ?

केरी भेडाे भीर पाखा कुेदेमा
भर्ला खाडी पार्छ जम्मै खलास

बाटी बाटी हुन्छ डल्ला खरानी ?
फुट्ला फ्यास्सै बन्नु पर्ला उदास

उल्टाे पुल्टाेे के चलायाै बतास ?
छानाेआफ्नै झ्याप्प गर्ला विनाश

बाैलठ्ठीमा के बनायाै हबेली
ढल्ला जम्मै जाे बनेकाे छ तास ।

०००
काठमाडाैं
२०८३/०३/१६ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x