साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भयाे ?

दिन्छ अर्ती अरू ढाँटकाे पण्डित शास्त्र जान्ने बनी पड्किए के भयाे ? मान संमानले ठान्छ जाे अग्रणी विज्ञका प्रश्नमा अड्किए के भयाे ?

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

मेघ बर्सिन्न जाे गड्किए के भयाे ?
विज्ञ बुझ्दैन जाे कड्किए के भयाे ?

दम्भका मानका शानका छन् नशा
मत्त मस्तिष्क नै सड्किए के भयाे ?

ढाँट्नमा छल्नमा हाे सदा माहिर
शब्द हेप्ने गरी रड्किए के भाे ?

मल्खु पर्छन् जता ढल्कु हाे आदत
स्वार्थ जालाे बुनी लड्किए के भयाे ?

अग्रणी बातकाे सामुमा साखिलाे
कार्य सच्चा परे भड्किए के भयाे ?

दिन्छ अर्ती अरू ढाँटकाे पण्डित
शास्त्र जान्ने बनी पड्किए के भयाे ?

मान संमानले ठान्छ जाे अग्रणी
विज्ञका प्रश्नमा अड्किए के भयाे ?

०००
काठमाडाैं
२०८३/०३/०८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x