साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बिहे कहिले गर्ने ?’

‘बिहे कहिले गर्ने ?’ बाले फेरि सोधे र मेरो मौनतालाई जवाफ सम्झिदिए ।

Nepal Telecom ad

खै किन शत्रुहरूले खराब सम्झिदिए
मेरो अनुरोधलाई पनि दबाब सम्झिदिए

बस मैले त मीठो बोलिदिएको थिएँ
सम्झिनेले त्यसैलाई गुलाब सम्झिदिए

खै किन यत्तिबिधी खेदो गरेका हुन्
पानी मात्र पिउँदा पनि सराब सम्झिदिए

‘बिहे कहिले गर्ने ?’ बाले फेरि सोधे
र मेरो मौनतालाई जवाफ सम्झिदिए ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x