साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुटिन तयार

जग्गा बेचेर बाले पढाएथे छोरी छोरी, प्रेमीको लागि झुन्डिन तयार । तपाईं बस आफ्नो समस्या सुनाउनुस्, दुनिया छँदैछ हाँस्दिन तयार ।

Nepal Telecom ad

कोहि किन्न तयार कोहि बेचिन तयार
कोहि बेइमान सरिफ देखिन तयार

भोको पेटले अभाब नसहेपछि
भएकी हुन् उनी लुटिन तयार

जग्गा बेचेर बाले पढाएथे छोरी
छोरी प्रेमीको लागि झुन्डिन तयार

तपाईं बस आफ्नो समस्या सुनाउनुस्
दुनिया छँदैछ हाँस्दिन तयार

भन के दिउँ तिम्लाई प्यारको निशानी
मुटु नै भने पनि म दिन तयार ।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x