साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह ! गजबको यो लौरो

सत्यको संरक्षक, गर्दैन प्रतिकूल लौरो, अन्यायीलाई गर्न नष्ट, बन्छ त्रिशूल लौरो, कहिले उघार्न त कहिले ढाक्न लौरो, कहिले टेक्न त कहिले सेक्न लौरो, क्या गजबको यो लौरो ।

Nepal Telecom ad

अयोग्यलाई हरविजोग गराउने लौरो
योग्यलाई सुसंजोग जुराउने लौरो ।
वाह ! गजबको यो लौरो ।

थच्चिएकालाई भुत्भुताउन लौरो,
थिचिएकालाई जुर्मुराउन लौरो ।
वाह ! गजबको यो लौरो।

मच्चिएकालाई मिलाउन लौरो,
हच्चकिएकालाई जगाउन लौरो,
वाह ! गजबको यो लौरो ।

सत्यको संरक्षक, गर्दैन प्रतिकूल लौरो,
अन्यायीलाई गर्न नष्ट, बन्छ त्रिशूल लौरो
वाह ! गजबको यो लौरो ।

कहिले उघार्न त कहिले ढाक्न लौरो,
कहिले टेक्न त कहिले सेक्न लौरो,
क्या गजबको यो लौरो ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x