साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कात्रोभित्र ठुलो गोजी सिलाएर खाऊ

तन्त्र लाऊ मन्त्र लाऊ झार फुक गर अझै कम भए दारु पिलाएर खाऊ । समृद्धिको बाढी आई तिमीतिरै पसोस् ख्वामितलाई टन्न पैसा खिलाएर खाऊ ।

Nepal Telecom ad

तिला लेकाली :

खाऊ खाऊ अघाउँजी मिलाएर खाऊ ।
कात्रोभित्र ठुलो गोजी सिलाएर खाऊ ।

तेल लाऊ सेल ख्वाऊ गर्ने जति गर
हजुरलाई पूर्ण खुसी दिलाएर खाऊ ।

तन्त्र लाऊ मन्त्र लाऊ झार फुक गर
अझै कम भए दारु पिलाएर खाऊ ।

समृद्धिको बाढी आई तिमीतिरै पसोस्
ख्वामितलाई टन्न पैसा खिलाएर खाऊ ।

टुकुचा पशुपतीनाथ सुनधारा मात्र हैन
सगरमाथा रारा फेवा जिलाएर खाऊ।

०००
बेलबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
म आधुनिक मान्छे

म आधुनिक मान्छे

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
आमा बनेको दिन

आमा बनेको दिन

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
हाइकुको बथान

हाइकुको बथान

तिला लेकाली
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x