साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान

विश्वासघात भष्मासुर प्रवृत्ति लघु मानव । उन्मुक्त हाँसो हरियाली बगैँचा पूणर्ता प्राप्ती ।

Nepal Telecom ad

तिला लेकाली :

१.
प्राज्ञिक वर्ग
नैतिकता हरण
दोहोरो भत्ता ।

२.
अगुवा मान्छे
सय किलोको माला
खैराते नेता ।

३.
चाकडीबाज
अभावको जिन्दगी
खतरापूणर् ।

४.
काइते बोली
चेतनायुक्त मान्छे
घोर बिरोध ।

५.
कलमजिबी
पूणर् परिवर्तन
कविता क्रान्ति ।

६.
दास प्रबृत्ति
समस्याको विस्कुन
बिद्रोही चेत ।

७.
गहिरो पीडा
अन्तर मनभित्र
ब्यर्थता बोध ।

८.
उदास आँखा
प्रेम बिहिन यात्रा
ब्यर्थ जीवन ।

९.
विश्वासघात
भष्मासुर प्रवृत्ति
लघु मानव ।

१०.
उन्मुक्त हाँसो
हरियाली बगैँचा
पूणर्ता प्राप्ती ।

०००
बेलबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
म आधुनिक मान्छे

म आधुनिक मान्छे

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
आमा बनेको दिन

आमा बनेको दिन

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x