सभासदको बकपत्र
भोट माग्न लाको नारा पत्याउने पो सिल्ली ।बिरालोको साधु पारा पत्याउने पो सिल्ली ।। कसले भन्छ
पुरा पढ्नुहाेस्कस्लाई थाहा छैन ?
दुइमा दुई चार हुन्छ, कस्लाई थाहा छैन ?मौरि बस्ने घार हुन्छ, कस्लाई थाहा छैन ?? धन
पुरा पढ्नुहाेस्हेर्न लायक चाहिन्छ
यो देशमा तानाशाही नायक चाहिन्छधोतीपाटा फेरिदिने सहायक चाहिन्छ ।। हाँसी–हाँसी जानु पर्छ खाडी मुलुकमाकमाएको धन बोक्न
पुरा पढ्नुहाेस्होइन भने यसैगरी लाग्छन् सबै लडाइमा
लोकतन्त्र आउनुपर्छ, भनाइ हैन गराइमायतिमात्र के भनेथेँ, आगो बल्यो तराईमा सँगसँगै काँधमाथि सूर्य बोकी ल्याको हैन
पुरा पढ्नुहाेस्हह माले हह तारे
हह माले हह तारे, थर्काएर जोत्नु पर्छ मङ्सिरको बाँझो पो त, चर्काएर जोत्नु पर्छ । हलोजुवा
पुरा पढ्नुहाेस्थाहा हुन्छ एक दिन
बुद्धि छ कि मल थाहा हुन्छ एक दिन को कतिले अब्बल थाहा हुन्छ एक दिन, गजलकार
पुरा पढ्नुहाेस्यस्तो पो नेता !
भोट दिँदा यी नेतालाई बिकास आउँदो रहेछ,कलीयुगमा गाईले पनि पाडो पाउँदो रहेछ । गाउँ घरमा केके
पुरा पढ्नुहाेस्के के भन्छे, भन्छे !
खाजा खायौ भनी सोध्दा खाको छैन भन्छेखाने हो त भन्दा बेला भाको छैन भन्छे मायाँ लायौ
पुरा पढ्नुहाेस्होसियार साँढेहरू !
भाङ् खाएर मात्ने भोले छयाङ् पिएर ढल्न थाले गौरीसँग खेल्ने भोले स्कट्नीसँग चल्न थाले । बाघको
पुरा पढ्नुहाेस्झाँक्रीले चिन्नु पर्छ अब
अर्काकै काँध चढी फटाफट हिन्नु पर्छ अबकरोडौं पैसा तिरी सभासद किन्नु पर्छ अब । भर्न आफ्नै
पुरा पढ्नुहाेस्


























