साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभासदको बकपत्र

Nepal Telecom ad

भोट माग्न लाको नारा पत्याउने पो सिल्ली ।
बिरालोको साधु पारा पत्याउने पो सिल्ली ।।

कसले भन्छ संविधान बन्छ यो देशमा ?
पासोभित्र राख्या चारा पत्याउने पो सिल्ली ।।

चबाउने दाँत बेग्लै किन थाहा नभाको ?
देखाउने अर्को दारा पत्याउने पो सिल्ली ।।

करोड खर्च भएको छ डन पाल्दापाल्दा ।
व्याउँछन् भनि बूढा थारा पत्याउने पो सिल्ली ।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x