धादिङ निवासी लालकाजी श्रेष्ठ स्थापित सङ्गीतकार र गजलस्रष्टा हुनुहुन्छ ।
ढाँटिदिनेहरू छन्
जसरी पनि सबको प्यारो भइदिनेहरू छन् यहाँ बिरालोलाई बाघ भनिदिनेहरू छन् खाडलबाट निकालिदिनेहरू हुन् नभएका म
पुरा पढ्नुहाेस्कोही कोही
धाक भन्दा धक्कु ठूलो गर्न खोज्छन् कोहीहो। सुराही भित्र सागर भर्न खोज्छन् कोही मित्रजन हो ,
पुरा पढ्नुहाेस्के हो तेरो पारा ?
धेरै जोरी नखोज तैँले भत्काइदिउँला दारारिस नउठा दिउँसै फेरि देखाइदिउँला तारा । मान्छे चिन्नै नसक्ने तँ
पुरा पढ्नुहाेस्कठै ! काठमाण्डौँ
न लौरो न खाँबो लुलो काठमाण्डौँबिना अर्थ यस्सै ठुलो काठमाण्डौँ । सँधै राष्ट्र सुख्खा सदा देश
पुरा पढ्नुहाेस्ख्यालख्याल लाग्छ
बल्झिरहने दर्दहरू ख्यालख्याल लाग्छ तिनलाईघातक कैयौँ बर्षहरू ख्यालख्याल लाग्छ तिनलाई । भत्ता खायो गफगाफ गायो उपरखुट्टी
पुरा पढ्नुहाेस्बलात्कारी ब्युँझेलान् है
सोच्न बाध्य बनाउँछन् यी नियतिका चालहरूलेजथाभावी खुँडा किन खेलाउँछन् यी कालहरूले ? नानाथरी जुक्ति जुटाई खाल
पुरा पढ्नुहाेस्को होला त्यो ?
कल्कलाउँदा किशोरीका हर्ष हर्ने को होला त्यो ?एसिड फ्याँकी सिङ्गो जीवन ध्वस्त गर्ने को होला त्यो
पुरा पढ्नुहाेस्फुर्किंदैछन् जुंगाहरू
धागो चुँड्दा छरिँदैछन्, सैयौँ फूलका थुंगाहरूतिनै थुंगा कुल्चिएर, फुर्किँदैछन् जुंगाहरू । लाहुरेका बैँक एकाउण्टमा बचत घट्दै
पुरा पढ्नुहाेस्बेइमान गर्दै गर्दिन रे !
बेइमान गर्दै गर्दिन रे, क्या इमानदार बन्दैछ ऊबैना मात्रै दिई घरनै पास गरिदेऊ भन्दैछ ऊ गाउँले
पुरा पढ्नुहाेस्ठट्टा गर्ने बानीले
क्वै रिसाउने क्वै खुसाउने ठट्टा गर्ने बानीलेक्वै हँसाउने क्वै रुलाउने ठट्टा गर्ने बानीले । मान्छे पिच्छे
पुरा पढ्नुहाेस्