साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को होला त्यो ?

Nepal Telecom ad

कल्कलाउँदा किशोरीका हर्ष हर्ने को होला त्यो ?
एसिड फ्याँकी सिङ्गो जीवन ध्वस्त गर्ने को होला त्यो ?

शिक्षित भए बिष मिसेको गहुँ खाएर मर्दैनथे
दरबारभित्र कलम घुमाई मक्ख पर्ने को होला त्यो ?

आमा ज्युँदी देवीनै हुन् भन्ने गर्छौँ भन्नलाई त
झोलाभित्रै शिशु त्यागी पाताल झर्ने को होला त्यो ?

हस्पिटलमा लगिएका कैदी फरार भए रे नि
अपराधी घरमै पुर्याई झोली भर्ने को होला त्यो ?

सहमति खोज्न आज फेरि बैठक बस्दैछ रे !
झुक्याउनलाई झुठो भ्रामक खबर छर्ने को होला त्यो ?
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x