साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धिक्कार छ मलाई !

Nepal Telecom ad

जसलाई
मैले पूजा गर्नु पर्थ्यो
उनैलाई
आज धुजा पारी दियो
जसलाई
मैले मलजल गर्नु पर्थ्यो
उनैमाथि
आज बिषादी दागी दियो, पापीले
तिनै पापहरू
आज जुरुक्क उठिरहेछन्
तर हरेक रात
इमानहरू हुरुक्क मरिरहेछन्,
अपशोच !
यो अँधेरोमा मैले
न त्यो दियोलाई जोगाउन सकें
यो खडेरीमा मैले
न त्यो कोपिलालाई हुर्काउन सकें
धिक्कार छ मलाई !
धिक्कार छ म जस्तोलाई !!
काठमाडौं
२०७१।११।२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x