साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘रे’ का आवाजहरु !

अनि, बजारबाट सिटामाेल हरायाे रे !

Nepal Telecom ad
प्रहरीमा
उजुरी हरायो रे !
अदालतमा
न्याय हरायो रे !
मालपोतमा
पुर्जा हरायो रे !
मान्छेहरुमा
उर्जा हरायो रे !
भन्सारमा
सुन हरायो रे !
टक्सारमा
पैसा हरायो रे !
मन्दिरमा
मुर्ति हरायो रे !
तक्दिरमा
आस्था हरायो रे !
(हुँदाहुँदै, महामारीमा
मान्छे जोगाउँ भन्दा
सरकारको तथ्यांकमा
झण्डै ३४ लाख जति
भ्याक्सिन नै हरायो रे,
अनि, बजारबाट
सिटामाेल हरायाे रे !)
माघ ६, २०७८ ।
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
महादेव !

महादेव !

गौरी प्रधान
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x