साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेइमान गर्दै गर्दिन रे !

Nepal Telecom ad

बेइमान गर्दै गर्दिन रे, क्या इमानदार बन्दैछ ऊ
बैना मात्रै दिई घरनै पास गरिदेऊ भन्दैछ ऊ

गाउँले सडक आभियानका अगुवा क्या खत्रा अहो
देख्छु उस्कै आगन छुने फराक बाटो खन्दैछ ऊ

ऊ निरन्तर उन्नतिको सगरमाथा उक्लिँदैछ
शुभचिन्तक कति बाँकी बसे भनी गन्दैछ ऊ

निल्थ्यो आशा अपेक्षा र डकारसम्म गर्दैनथ्यो
गोटा परेछ कि क्या हो बल गरेरै कन्दैछ ऊ

ऊ प्रेमिका मेरै थिई तर बिहे अन्तै भयो
त्यसैले त छटपटीमा बहुलाहीझैँ बन्दैछ ऊ
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x