साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्टा गर्ने बानीले

Nepal Telecom ad

क्वै रिसाउने क्वै खुसाउने ठट्टा गर्ने बानीले
क्वै हँसाउने क्वै रुलाउने ठट्टा गर्ने बानीले ।

मान्छे पिच्छे नानाथरी आशा अनि आकाङ्क्षा
कोही खुवाउने क्वै चुठाउने ठट्टा गर्ने बानीले ।

मनका सफा हुन्छन् कोही क्वै त जाली असाध्यै
क्वै त लुट्ने क्वै लुटाउने ठट्टा गर्ने बानीले ।

मित्र बन्न आउँछन् कति शत्रु बनी जान्छन् क्वै
क्वै बचाउने क्वै डुबाउने ठट्टा गर्ने बानीले ।

अशल हो कि खराब हो खै भन्दिनुस् है साथी हो
क्वै चुकाउने क्वै झुकाउने ठट्टा गर्ने बानीले ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
परान गो

परान गो

भोलानाथ सुबेदी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x