साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठै ! काठमाण्डौँ

Nepal Telecom ad

न लौरो न खाँबो लुलो काठमाण्डौँ
बिना अर्थ यस्सै ठुलो काठमाण्डौँ ।

सँधै राष्ट्र सुख्खा सदा देश प्यासी
खडेरी नमेट्ने कुलो काठमाण्डौँ ।

जहाँ सिंहका खोलमा स्याल बस्छन्
मुसाका पियारो दुलो काठमाण्डौँ ।

दहाडै हुने गर्छ निर्णय कालो
अतिसार अन्धो तुलो काठमाण्डौँ ।

दुखे बाल मत्लब् झुठो बोलिँदैन
घडीको नजर्को फुलो काठमाण्डौँ ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x