साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्योल झन् बल्झियो ?

Nepal Telecom ad

 

झन् झन् झन्झट व्दन्व्द बल्झिन गई , हुन्छन् सधैं छल्फल । 
मागै माग बढेर तातिन गए , बढ्दैछ है गल्फत ।। 
के बन्ला नव —सम्विधान मुलुकै , अन्योल अन्योल भो । 
यो स्वर्गीय धरा महासमरमा , जाकिन्छ जस्तो छ पो ।। १।।

हाम्रो उच्च विधायिका किन यहाँ , पङ्गू र अन्धो बन्यो ? 
ठालू कै अधिकार जब्बर भई , जम्बो सभा थन्कियो ।। 
छैनन् निर्णय शक्ति शीर्श जतिमा , सार्है निकम्मा भए । 
हाम्रा राय र पोटिला मत सबै , सार्है बिकम्मा भए ।। २।।

छैनन् नाम सीमा कसो गरी यहाँ , सम्घीयता फुल्दछ ? 
हल्ला वा झगडा बढाउन गए , अन्योलले चुम्दछ ।। 
यत्रो वर्स बित्यो अझै मुलकले , पाएन सत् — कानुन । 
मात्रै झन् झगडा र झन्झट बढी , अन्न्योल भो कानुन ।। ३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x