साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमती …

Nepal Telecom ad

नभइ पनि नहुने
नचाहिँ पनि नमिल्ने
खाँचोको तेस्रो नेत्र
राम्रो हँुदा, खुसी हुँदा
बाआमा, इष्टमित्रभन्दा माथिका
संसार भुल्याइ दिन सक्ने
दैवको निर्णय पनि काट्न बाध्य बनाउने
जात हो
श्रीमती ।
रुप फरक
व्यवहार अनेक
अवस्था अनुसार परिवर्तनशील
क्षमतावान, शक्तिशालीको
जात हो श्रीमती
हरेक कुराको ख्याल गर्ने
निगरानी राख्ने
खोज अनुसन्धान गर्न सक्ने
मौका मिले ठाउँको ठाउँ कारबाही गर्न सक्ने
जात हो श्रीमती ।
ढिला, व्यस्त सहन नसक्ने
अरुसँगको सुक्ष्म सम्बन्ध देखी नसहने
भनेको कुरा निर्धारित समयमा नै चाहिने
देखासिखी गर्न मायुर
फूर्ति लगाउनु नै पर्ने
जात हो श्रीमती
हो, बयान धेरै छ
बाँकी थप्ने तपाईंको काम … ।
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x