सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
कात्तिके कुकुरहरू

कात्तिके कुकुरहरू

बगर, पाखा, कान्ला, बुट्टा कुँद्दैखोला खहरेको प्रवाह नगरीगाउँटोलको ख्यालै छैनबाली बिरुवा नष्ट पार्दैलठ्ठारिएर हिँडेका एक हुल

पुरा पढ्नुहाेस्
के भनेको यो, बुझिन नि ?

के भनेको यो, बुझिन नि ?

मस्यौदा च्यात्ने र जलाउँनेअखण्ड र संघीयताको समर्थन र पक्ष लिनेधर्म र प्रदेशको सीमामा झगडा गर्नेको हुन्

पुरा पढ्नुहाेस्
एसएलसी

एसएलसी

फलामे ढोका भने नि,प्रवेशद्वार भने नि,महत्वपूर्ण खुड्किलो भए नि के भो र ?एसएलसी पास गर्ने पर्छ

पुरा पढ्नुहाेस्
तिमी कवि ….

तिमी कवि ….

शब्द थुर्पाछौ, जाल बुन्छौतानाबाना बुनी, कविता बनाउँछौकवि हुँ भन्ने, आफैँ गर्व गर्छौ ।कति शब्द चोर्छौ, कति

पुरा पढ्नुहाेस्
श्रीमती …

श्रीमती …

नभइ पनि नहुनेनचाहिँ पनि नमिल्नेखाँचोको तेस्रो नेत्र राम्रो हँुदा, खुसी हुँदाबाआमा, इष्टमित्रभन्दा माथिकासंसार भुल्याइ दिन सक्नेदैवको

पुरा पढ्नुहाेस्
कान्छा तेरी स्वास्नी त …

कान्छा तेरी स्वास्नी त …

खुचिङ ! ठिक्क पर्यो कान्छातेरी स्वास्नी पनि अरुसँग लठ्ठारिएर हिँडेकी छ त,तँ नभएको मौका छोपी,घरबाट सन्तान

पुरा पढ्नुहाेस्
हे ऽऽ हे संविधान बन्छ र ?

हे ऽऽ हे संविधान बन्छ र ?

मस्यौदा त तयार भइ गाउँगाउँ पो पु¥याए रे त,हैन होला ! जहाँजहाँ आफ्नो पकड छ त्यहीँ

पुरा पढ्नुहाेस्
छोराको बिहे

छोराको बिहे

छत्तिस वसन्त काटेको छोरो बिक्ने जनशक्ति हो,हेर्दा लायक, लक्का र जवान छपुरुष पनि हो ।विवाहका लागि

पुरा पढ्नुहाेस्