साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कान्छा तेरी स्वास्नी त …

Nepal Telecom ad

खुचिङ ! ठिक्क पर्यो कान्छा
तेरी स्वास्नी पनि अरुसँग लठ्ठारिएर हिँडेकी छ त,
तँ नभएको मौका छोपी,
घरबाट सन्तान बाहिर निस्केपछि
छिमेकीको आँखा छली
हिँडी त परपुरुषसँग ।
कहिले मौका मिल्ला अनि फोन गरौँला भन्दै
तेरो आँखा छली म्यासेज पठाउँला भनी
छिटोछिटो काम सकी
सन्तानलाई हकारपकार पार्दै
नाठोको समय मिलाउँदै
हिँडिछ त तेरी स्वास्नी ।
जिस्केकी छे, हिल्लिन्छे उस्तै
खै केका लागि होला ? हगि कान्छा
तेरी बुढी अरुसँग पल्केकी ।
तँैले अरुको छोरीलाई फसाउँदा
परस्त्री डुलाउँदा अनि
लोभलालच पोज देखाई
सिधा नारीलाई वसमा पार्दा
कति खुसी थिइस् हगि,
अहिले तेरी स्वास्नी तँलाई छली हिँडेको देख्ने
कस्तो साक्षी हुँला
अझ तेरी छोरी बड्दै छे,
छोरो जवान हुँदै छ
केके देख्नुपर्ने हो
म आँधो सजीव साठी काटेको पिपल रुखले ।
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x