साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोहोरो चरित्र भएर

Nepal Telecom ad

चोरको पनि प्रहरीको पनि मित्र भएर
बाहिर बिग्रियो कुरो सबै भित्र भएर ।

प्रहरीले बेकसुर उसलाई समातेछ
हामी दुईको उस्तै उस्तै चित्र भएर ।

हिजो सदा फुल हुँ भन्दै गर्व गरे पनि
बसेनन् खै सहर आई पवित्र भएर ।

तिम्ले दुःख पाउनुको कारण यो पनि हो
हरेक ठाउँमा दोहोरो चरित्र भएर ।

सिर्जनाकुञ्ज, कैलाली
हाल : काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x