साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिल्ली र हामी

Nepal Telecom ad

मन्त्र
दिल्लीको
तन्त्र नेपालको
मुटु
दिल्लीको
मान्छे नेपालको
श्वास
दिल्लीको
फोक्सो नेपालको
भाषा
दिल्लीको
भनाई नेपालको
खेल
दिल्लीको
खेलाडी नेपालको
ओखती
दिल्लीको
बिमार नेपालको
प्रस्ताब
दिल्लीको
सार्वभौम हामी नेपालको !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x