साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भनेको यो, बुझिन नि ?

Nepal Telecom ad

मस्यौदा च्यात्ने र जलाउँने
अखण्ड र संघीयताको समर्थन र पक्ष लिने
धर्म र प्रदेशको सीमामा झगडा गर्ने
को हुन् यी ?
मधेशी मोर्चाले के गर्न खोजेका ?
कोही संविधान सभा छोड्ने,
कोही आन्दोलन चर्काउने,
विवास्पद निर्णय गर्ने,
बैद्य–विप्लब के भन्छन् ?
राष्ट्रियताको मुद्धा खुब बिकेको छ ।
पूर्वराजाको मिसन के छ ?
छलफल र भेटघाटमा व्यस्त छन् ।
हिन्दुबादी पनि के विधि चम्केका ?
साथ कत्तिले देका ? फेरि,
बाबादेखि छिमेकीसम्मले ।
दिल्लीको भूमिका के ?
पश्चिमी राष्ट्र किन
डिजाइनका कुरा गर्छन् ?
शितल निवासको चहलपहल किन ?
चासो, चिन्ता, भेटघाट र परामर्शमा ।
अनि
बन्दकर्ता हो हुन् ?
जायज माग उठाउँने र
घुसपैँठ भएको सुनिन्छ नि !
सिकेका कुरै छोडौँ,
कडा चेतावनी छँदै छ ।
अव,
के हुन्छ होला ?
संविधान जारी हुन कठिन,
भए पनि लागू हुन कठिन त होला नि !
के भनेको यो ?
बुझिन नि मैले,
के बुझ्नु, बुझ्नै कठिन छ ।
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x