साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुर्पाको बिँड

Nepal Telecom ad

बिग्रेको मान्छे म भत्केको चाल भो
सुखी थियौ जीवनमा मबाटै तनाब शुरू भो
सङ्गत गर्यौ मेरै, तिम्रो जीवन बबाल भो
चिसो थिएँ म हालत तिम्रो पानी पानी भो
कुर्थें म सधैं उनलाई, पेशा मेरो कुरन्ते भो
माथि आकाश तल भूईं निं छ भन्ने पनि
तिमीलाई कहिल्यै भेउ नहुने भो !
छ कोही निस्वार्थ माया गर्ने तिमीलाई
त्यो माया कौवालाई बेल झै हर्ष न बिस्मात भो
पर्खेर बस्दिन म बैगुनीलाई मेरो माया धेर भो
बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x