साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तनकाे तुफान !

बेलुकीपख टन्टलापुर घाम लाग्याे एक दिनमै प्रकृतिले वर्ष देखायाे आजकाे दिनले हामीलाई खै के सिकायाे !

Nepal Telecom ad

साधुराम खड्का :

सदा झैं बिहान सूर्य उदायाे
जगत् सारा झलमल्ल बनायाे
मध्यान्नमा कालाे बादल छायाे
मध्ये दिन मै अँध्यारो बनायाे
हावाहुरीसँगै तुफान आयाे
वातावरणकाे धुवाँ धुलाे उडायो
हल्का स्यार्र वर्षा गरायाे
बेलुकीपख टन्टलापुर घाम लाग्याे
एक दिनमै प्रकृतिले वर्ष देखायाे
आजकाे दिनले हामीलाई खै के सिकायाे !

०००
बुढानीलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बाँकी छ !

बाँकी छ !

साधुराम खड्का
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x